बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रूसद्वारा ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ। ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

सुर्खेतमा नौ लाख मूल्यका खाद्य वस्तु नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुजे्रका खाद्य वस्तु नष्ट गरेको छ। सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ,...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्रदेश १ : प्रज्ञा प्रतिष्ठान विधेयकबारे सैद्धान्तिक छलफल

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु अम्बिका बस्नेत, उत्तमकुमार बस्नेत, उमिता विश्वकर्मा, जसमाया गजमेर, नवोदिताकुमारी चौधरी, नारायणबहादुर मगर, लछुमन तिवारी, लीलाबल्लभ अधिकारी, लोकप्रसाद सङ्ग्रौला, सञ्जाकुमारी दनुवार र सरिता थापाले यो विधेयकले...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन्। प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६,...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्लास्टिकका बुके र माला प्रयोगमा प्रतिबन्ध

वातावरण प्रदूषण कम गर्नदेखि लिएर मानवीय स्वास्थ्यलाई दृष्टिगत गर्दै मन्त्री प्रदीप यादवले गरेको प्रस्तावमा मन्त्रालयमातहतको वातावरण विभागले प्लाष्टिकजन्य सामाग्रीको आयातमा रोक लगाउने सूचना मङ्गलबार जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

भारतमा उपचार गरेर फर्केका प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना

रोग प्रतिरोधात्मक शक्ति घट्न नदिन उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

स्थानीय तह निर्वाचनमा तोकिएभन्दा रु तीन अर्ब कम खर्च

निर्वाचन आयोगले ‘स्मार्ट र मितव्ययी’ निर्वाचन गराउन संकल्प गरेअनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा लक्षित गरिएको रकममा रु तीन अर्ब ६९ करोड ६० लाख रकम...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

काठमाडौंमा ट्राफिकले सुरु गर्‍यो लापसे जाँच

ट्राफिक प्रहरीले सवारी चालकहरूमाथि लागुपदार्थ सेवन (लापसे) को जाँच गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

नेपाल–चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञको सुझाव

नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मुलुकको आर्थिक अवस्थाप्रति राष्ट्रपतिको चासो, नागरिकता विधेयक अध्ययन गर्ने

नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो रोग हो। अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन।'
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

रिसइबी साँध्‍न भारतबाट पेशेवर हत्यारा बोलाएर भाइ-बुहारीको हत्या

कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका विजयकुमार गडरिया र भाउजु रेखाले भारतबाट पेशवर हत्यारा बोलाएर २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षीया बुहारी अञ्जली गडरीयाको हत्या गराएको खुलेको छ।...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

२२४ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]

विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीश सरुवामा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

भारतकै विरोध, उसकै अन्ध राष्ट्रवादको सिको!

अन्धसमर्थन एवं पूर्वाग्रह प्रेरित गुनासा र आक्रोशभित्र हामीले जानी नजानी भारतकै संस्कार अनि आनीबानी अनुशरण गरिरहेका छौं। यसले भारतलाई केही फरक नपारे पनि हामी स्वयं एउटा द्वन्द्वमा अल्झिरहेका छौं, जसले...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

संसदीय समितिले प्रष्ट रूपमा बुझेन सीसीटीभी फुटेज

प्रहरीको फरेन्सिक ल्याबले फुटेज रिकभर गरी समितिलाई हस्तान्तरण गरे पनि समितिले भने उक्त फुटेजमा सबै कुरा प्रष्ट रूपमा नबुझिएको बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

सुनकोशी गाउँपालिकाले भन्‍यो- अनियमितता भएको छैन

विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहको पहिलो निर्वाचन पश्चात कार्यलयमा कुनै सवारी साधन नरहेको र दरबन्दी बमोजिम कर्मचारी नभएको समयमा कर्मचारीले अतिरिक्त काम गरेवापत र महालेखापरीक्षकको कार्यलय बाट सरकारी राजस्व खातामा...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

रुपन्देहीको कल सेन्टरमार्फत गरिने ठगीबारे सीआईबीको टोलीले थाल्यो अनुसन्धान

रुपन्देहीको तिलोत्तमास्थित ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गैरकानुनी रुपमा गरेको कारोबारबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ। साइबरसम्बन्धी विज्ञसहितको प्रहरी अधिकृतको दुई जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मनाइयो घण्टाकर्ण [फोटो फिचर]

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व मंगलबार मनाएको छ। घण्टाकर्ण पर्वलाई मूलुकभरका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

टिकटक बनाउन दहमा हेलिएका युवा बेपत्ता

बेपत्ता हुनेमा सल्यान कपुरकोट ६ का ३७ वर्षीय वेदबहादुर बस्नेत छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मन्त्री बडूलाई विराटनगरका उद्योगीको प्रश्‍न- समस्या समाधान गर्ने कि कोसीमा हाम फालौं?

सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन्। समस्या समाधानका लागि भेट्नुपर्ने सबै व्यक्तिहरुलाई भेटेर कुरा राखे पनि कुनै सुधार नभएको उनीहरुको भनाई छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

'प्र्यांक'का नाममा महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

'बदमास केटा' नामक युट्युब च्यानल चलाउने भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’भन्दै दुर्व्यवहार गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९