मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चीन आश्वस्त पार्ने नेपाल प्रयास!

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणमा दुई मुलुकबीच २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

नर्भिकका संरचना हटाउन महानगर प्रमुख बालेन्द्रको अल्टिमेटम, अस्पतालले नाइँ भन्यो

सरकारको नाममा दर्ता रहेको जग्गा अस्पतालले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन महानगरको ताकेता।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

दरबन्दी कटौतीको खाका पठाउन सामान्यको परिपत्र

मन्त्रालयले सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

टिकट वितरण : विधान बनाएर उल्लंघन गर्छ कांग्रेस, एमाले-माओवादीमा अध्यक्षको मनोमानी

निर्वाचनका लागि रणनीति बनाउन दलका भेला, बैठक र भेटघाटका कार्यक्रम बाक्लिएका छन्। चुनावी एजेन्डा, कार्यक्रम, तालमेल, टिकट वितरण लगायतका विषयमा पछिल्ला छलफल केन्द्रित छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

संसदीय समितिमा सरुवा भए सांसद

हेरफेर हुनेमा रामकुमारी झाँक्री अर्थ, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन र विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

निर्वाचन आयोगमा १० औं नम्बरमा दर्ता भयो एमाले

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल दर्ता गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

४ मंसिरको बन्दोबस्ती : प्रहरीले माग्यो ७५१ गाडी

निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको बताउँदै प्रहरीले उक्त संख्याका गाडी खरिदको प्रस्ताव गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च

तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कलाकार बनाएको फिल्म 'प्रकाश' छाडेर ‘हिरोइजम’मै फर्किए प्रदीप

१० भदौमा प्रदर्शनमा आउने चलचित्र प्रकाशको प्रचार–प्रसारका लागि कलाकारले नेपालका सहर घुमिरहे पनि प्रदीपले टोलीलाई बीच बाटैमा छाडिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

जसले तीन वर्षे नाबालक छोराको हत्या गरेर जंगलमा फाले

निवेदन दर्ता गरेको एक सातापछि प्रहरीले डम्बरबहादुरलाई कोहलपुरबाट सोमबार पक्राउ गर्न सफल त भयो, तर नाबालकको ज्यान जोगाउन सकेन। किनकि पक्राउ पर्दासम्म डम्बर बहादुरले छोराको हत्या गरिसकेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

जग्गा भाडा विवादमा नर्भिकले भन्यो– महानगरले क्षेत्राधिकार नाघ्यो

थापाथलीस्थित नर्भिक अस्पतालले २४ घण्टाभित्र जग्गा छाड्न नसक्ने बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

झलनाथले भेटे प्रधानमन्त्री, गठबन्धनमा समान ढंगले सिट बाँडफाँटको बुटी खोज्न सुझाव

गठबन्धनमा सहभागी सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्नुपर्ने अन्यथा सहयात्रा टुंगिने नेता खनालको चेतावनी।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

३३ कार्यालय प्रमुखमाथि सूचना आयोगको कारबाही, त्रिभुवन विश्वविद्यालयका सबैभन्दा बढी

आयोगले सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

प्रत्यक्ष चुनावको आधा सिटमा महिलाको भागीदारी प्रस्ताव अगाडि बढाइँदै

नेपालको संविधानले सम्बोधन गरेको संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन दबाब दिइँदै।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

५० प्रतिशतभन्दा बढी बोनस पाउँछन् बैंकका कर्मचारी, कुन बैंकको बोनस कति?

नेपालको सबैभन्दा आकर्षक जागिरको क्षेत्र हो, बैकिङ। बैंकहरुले आफ्नो कर्मचारीहरुलाई तलब, भत्ता मात्र दिँदैनन्, उसले कमाइको आधारमा बोनस बाँड्ने गरेको छ। यसैले पनि बैंकका कर्मचारीहरुको तलबभन्दा बोनस धेरै हुने गरेकोले...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

ब्रिटिस रेडक्रसद्वारा सामग्री सहयोग

ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

धौलागिरि लघुवित्तले खुलायो आईपीओ

कम्पनीले सर्वसाधारणलाई ३ लाख ९२९५ कित्ता सेयरका लागि आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलो पटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

एमबीबीएस अध्ययनको कोटा घटाउँदै महाराजगन्ज क्याम्पस

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को आंगिक क्याम्पसको रुपमा रहेको महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन खोजेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

महोत्तरीमा हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९