भूउपयोग नियमावली, २०७९ लागू भइरहेको सन्दर्भमा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएको हुँदा परिपत्र गरिएको हो।
नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ।
विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ। उक्त रथयात्रामा लाखौँका संख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन्।
पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।