मंगलबार, जेठ २६, २०८३

प्रचण्डमाथि सामाजिक सञ्जालमार्फत यसरी खनिए बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन्।

National life

बालेनले सामाजिक सञ्जालमार्फत प्रचण्डप्रति असन्तुष्टि जनाएका हुन्। आक्रोश पोख्दै बालेनले प्रश्न गरेका छन्, 'बाटोको यस्तो हविगत बनाउने व्यक्तिको घरमा अंगरक्षकजस्तै बसेर कुन नैतिकताले देश बनाउँछु भन्नु?'

उपत्यकाको फोहोर लैजान प्रयोग हुने ककनीको बाटो विगत ८ वर्षदेखि बिगार्ने मान्छेलाई नै प्रचण्डले संरक्षण गरेको मेयर शाहको आरोप छ।

उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, ‘प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’

प्रकाशित: Aug 17, 2022| 07:28 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...