शनिबार, जेठ २, २०८३

मापसे गरेर सवारी चलाउने १७९ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७९ जना कारबाही परेका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७९ जना कारबाही परेका छन्। 

National life

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका विभिन्न युनिटले मापसेगरी सवारी चलाउने १७१ जना चालकलाई कारबाही गरेको हो।

यस्तै, लेन अनुशासन पालना नगर्ने १२८ सवारी चालक पनि ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ११६, हर्न बजाउने १४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३ र अन्य २, ५९५ गरि तीन हजार १८७ वटा सवारी चालकलाई कारबाही गरिएको छ।

प्रकाशित: Aug 17, 2022| 07:39 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।