आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रुपन्देही उद्योग संघद्वारा रोजगार सूचना केन्द्र स्थापना

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पाएको जिम्मेवारीलाई सदुपयोग गर्छु : प्रशिक्षक हुमागाईं

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

संसदीय अनुमोदनपछि के हुँदैछ एमसीसी?

वातावरणीय प्रभाव मूल्यांकनको काम यसैबीचमा सम्पन्न भएको छ। तीन वटामध्ये एक सवस्टेशन रहने नुवाकोटको रातमाटेस्थित जग्गाको मुआब्जा वितरणको काम करिब सकिएको छ। यस्तै, रुख गणना तथा अन्य काम जारी छ...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नेकपा एसलाई पुनर्गठित गर्न आवश्यक छ : रामकुमारी झाँक्री

आफ्नो दलका विषयमा भ्रामक समाचार सार्वजनिक भएको भन्दै त्यसमा विश्वास नगर्नसमेत उनले आग्रह गरेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

उच्च अदालत विराटनगरद्वारा आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत विराटनगरले आठ ट्रक सुपारी बरामद प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

प्रधानमन्त्री देउवासँग महन्थको भेट, लोसपा सरकारमा जान आतुर

प्रधानमन्त्री देउवाले गठबन्धनमा आउन ताकेता गरिरहेकाले सरकारमा लैजाने विषय चाँडो टुंग्याइदिन लोसपाको माग।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

ग्लोबल आइएमई बैंकको अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सिद्धार्थ बैंकका ग्राहकले ह्यारिसन प्यालेसको सेवामा छुट पाउने

सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

स्वदेशी वस्तुको बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ मूल नारासहित सुरु भएको व्यापार मेलामा कृषि, हस्तकला, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको 'फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२' मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

भाद्र महिनामा सनराइज बैंकको नारीलाई छुटै छुट

सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ।सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

नाडा इभी एक्सपोको लागि स्टल बुकिङ खुला

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

बिमाको सुविधासहित सानिमा बैंकले ल्यायो फेमिली सुपर सेभिङ खाता

सानिमा बैंकले सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गर्दै फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा स्तरोन्नति

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा स्तरोन्नति गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पाराकिटोको वितरकमा आईएमएस ग्रुप

आईएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ को एक मात्र राष्ट्रिय वितरक बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारी थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सनराइज बैंकद्वारा विद्यालयलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९