मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९
National life
Shivam cement

काठमाडौं- आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर ल्याएको छ।

अब एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेबबाट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन्। क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ। यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध हुने बैंकले बताएको छ। 

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ। 


प्रकाशित: Aug 18, 2022| 16:39 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्