आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आलुखेतीमा आत्मनिर्भर हुँदै व्यास नगरपालिका

नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

पाकिस्तान र भारत दुबैका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

तातो र सुख्खा मौसमका कारण अफ्रिकी आप्रवासी चराहरू खतरामा

जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

चाडमा सेनाप्रति वफादार सरकार र विद्रोही समूहबीच ‘राष्ट्रिय संवाद’

चाडको सुन्दर भविष्यको फैसला दिने भनिएको ढिलो गरी सुरु भएको वार्तालाई चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्टा समूहले शनिबार बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

उत्तर भारतमा बाढीमा परी १५ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

लागुऔषधको कुलत छोड्न चाहने बढे

लागुऔषध प्रयोगकर्ताले सिरिञ्ज असुरक्षितरुपले साटफेर गर्दा एचआइभी र हेपाटाइटिसजस्ता सङ्क्रामक रोग फैलिने भएकाले लागुऔषधको दलदलबाट जोगाएर स्वस्थ जीवनमा फर्काउन नेपाल सरकारले विसं २०६४ देखि नेपालका मेथाडोल मेन्टेनेन्स ट्रिटमेन्ट कार्यक्रममार्फत कुलतबाट...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कांग्रेस नेता प्रदीप गिरीको निधन, अन्त्येष्टि आइतबार

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कोदो खेतीमा किसानको आकर्षण घट्दो

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन्। कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन्।...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो

भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ। जात्रा अवलोकन गर्नेको विभिन्न जिल्लाबाट दर्शकको ठूलो...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

शान्ति प्रक्रिया टुंग्याउनेबारे प्रचण्डसँग अन्तर्राष्ट्रिय समुदायको छलफल, के भयो कुराकानी?

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

७५ हजार घुस लिएको अभियोगमा दमौलीको होटलबाट इञ्‍जिनियर पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रिमियर लिगमा टोटेनहमको दोस्रो जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) मा टोटेनहम हट्स्परले दोस्रो जित निकालेको छ। शनिबार राति टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम उल्भ्सविरुद्ध १–० जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नेपालमा खाद्य असुरक्षा : २१ प्रतिशतभन्दा बढीले अझै पाउँदैनन् पर्याप्त खाना

खाद्य सुरक्षा व्यवस्थापनका लागि खाद्य भण्डार सुनिश्चित गरी खुला सिमानाको कारण भइरहेको खाद्यसम्बन्धी अनौपचारिक व्यापारको अध्ययन अनुसन्धानमार्फत तथ्याङ्क यकिन गर्नुपर्ने सुझाव पनि दिइएको छ। प्रभावकारी अनुगमनका साथै नीति नियमको कार्यान्वयन,...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

योजना बनाएर काम गर्न राष्ट्रिय खेलकुद सुरक्षा समितिलाई सदस्यसचिवको आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरुसँग जानकारी लिएका हुन्। सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्ध बारे जानकारी गराए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

आर्मी र ललितपुर हाइलाई राष्ट्रिय बास्केटबलको उपाधि

नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्‍चालन नगर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९