शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता प्रदीप गिरीको निधन, अन्त्येष्टि आइतबार

कांग्रेस नेता प्रदीप गिरीको निधन, अन्त्येष्टि आइतबार

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। गिरीको आज शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

सांसदसमेत रहेका गिरीको शव भोलि आइतबार बिहान मेडिसिटी अस्पतालमा र दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि भोलि नै गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा हुनेछ।


प्रकाशित: Aug 20, 2022| 22:53 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।