आइतबार, असोज १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १०:३० बजे बस्ने गरी बैठक बोलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
कारको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु
झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
प्रदीप गिरी भन्थे- मेरो अन्त्येष्टि बस्तीपुरमै गरिदिनु
कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गर्ने गरेको थाहा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
'प्रदीप गिरीको निधनसँगै राजनीतिमा एक बौद्धिक पाठशाला भत्कियो'
साहित्यकारहरूले नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक व्यक्ति गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
नेपाली महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंहको स्मृति: खाली खुट्टै मैदान पस्नुपर्थ्यो
छोरी मान्छेलाई पढाउनु हुँदैन र खेलमा प्रवेश दिनै हुँदैन भन्ने उबेलाको नेपाली समाजको परम्पराजनित व्यवधानलाई चिर्दै नेपाली महिला फुटबल टिमको नेतृत्व सम्हालेकी रमाले भोगेका अप्ठेराहरूको फेहरिस्त।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
प्रदीप गिरीको निधनबाट देशले असल नेता गुमायो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
गिरीको निधनबाट राजनीतिमा गहिरो अभावको अनुभूति : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
रैथाने नकटा हाँस संकटमा
कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
आजको राशिफल [२०७९ भदौ ५]
आज २०७९ भदौ ५ गते तदनुसार २१ जुलाई २०२२ आइतबार भदौ कृष्ण दशमी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
राजनीतिमा सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
अग्रता जोगाउन नसक्दा डर्टमन्ड पराजित
डर्टमन्डकै वेस्टफलन रंगशालामा सम्पन्न खेलमा उसले ३-२ को हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
ला लिगामा रियल मड्रिडको शानदार जित
पहिलो हाफमै दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दै सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
प्रदीप गिरी : जसले कहिल्यै लोभको राजनीति गरेनन्
कांग्रेस नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट कांग्रेसको समाजवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार
करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्य मर्स्याङ्दीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
सिरी एमा उपाधि दावेदार इन्टरको जित
इन्टरको सान सिरो रंगशालामा सम्पन्न भएको खेलमा उसले पाहुना टिम स्पेजियाविरुद्ध ३–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
कांग्रेस नेता प्रदीप गिरीको अन्त्येष्टि आजै
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टि आजै गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
आज विदेशी मुद्राको विनिमयदर कति?
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
को हुन् प्रदीप गिरी?
गिरीले राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष जेल जीवन बिताए।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
कस्तो रहला आजको मौसम?
बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
मकवानपुरमा राहदानी लिनेको संख्यामा वृद्धि
जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या अत्यधिक भएको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९
3021
3022
3023
3024