शनिबार, जेठ २, २०८३

कारको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

National life

काठमाडौं- झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ। कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो। 

मृतकको सनाखत हुन बाँकी छ। पैदल हिँडिरहेका उनलाई शनिबार बेलुकी सवा ८ बजे बा९च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो।

प्रकाशित: Aug 21, 2022| 09:11 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।