बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा त्यसका चालक रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राम्दीको पुलसँगै जोडिएको महँगी

बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ-पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं महानगरपालिकामा व्यबसाय गर्नेहरूले आफ्नो पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। दसैं, तिहार, छठलगायतका चाडपर्वलाई केन्द्रीत गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राष्ट्रपतिविरुद्ध दायर भएका रिटमाथि आज सुनुवाइ हुँदै

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँचवटा रिट दायर दायर भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

सशस्त्रका डीआईजी दाहाल एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

रुकुम पूर्व बस दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, आठ जनाले हामफालेर ज्यान जोगाए

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनाले हामफालेर ज्यान जोगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आजको राशिफल [२०७९ असोज ७]

आज २०७९ असोज ७ गते तदनुसार २३ सेप्टेम्बर २०२२ शुक्रबार। असोज कृष्ण त्रयोदशी पञ्चाङ्ग: सिद्ध गर मघा , अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस/प्रदोष व्रत/त्रयोदशी श्राद्ध/ मघा श्राद्ध/त्रयोदशी श्राद्ध/ मघा श्राद्ध।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कर्मचारी सरुवा रोक्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कञ्‍चनपुरमा सात हजार मतदाता थपिए

कञ्‍चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन्। आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९