निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशित भएको छ। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकांक्षीहरूको आवेदन संकलन गरेकामा सोमबारसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराएका छन्।
नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ।
खेलमा नेपालविरुद्ध टस जितेको केन्याले पहिले ब्याटिङ गर्दै १०१ रन बनाएको थियो। पूरा २० ओभर खेलेको केन्याले सम्पूर्ण १० विकेट गुमाउँदै १०१ रन बनाएको हो। त्यसपछि नेपालले जितका लागि १०२...
आइतबार नेपाल आइपुगेको टोलीले सोमबार रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवासँग बालुवाटारमा र र अर्थमन्त्री शर्मासँग सिंहदरबारमा भेट गरेका हुन्।
मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाहलाई जिम्मेवारी दिएका छन्। यस्तै, ऊर्जा विकास तथा जलस्रोतमन्त्रीमा रातो कामीले नियुक्ति पाएका छन्।
‘नेपाली डायस्पोराको दोस्रो पुस्तालाई नेपाली भाषा सम्बन्धमा कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्दै जाँदा पुस्तकले यो स्वरुप प्राप्त गर्यो,' लेखक शिवाकोटीले भने।
सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरिएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन्।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउने अन्तिम दिन बुधबार रहेको छ।