शनिबार, मंसिर ६, २०८२

केन्याले नेपाललाई दियो मध्यम विजयी लक्ष्य

चौथो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमा केन्याले नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– चौथो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमा केन्याले नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। कोलिन्स अबुयाले २० रन बनाए भने कप्तान शेम एन्गोचेले १३ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए।आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।  

प्रकाशित: Aug 29, 2022| 17:44 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।