प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।
प्रदेशसभाका ५६ र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको प्रदेश...
उम्मेदवार चयन गर्ने मामलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अगाडि देखिएको छ। एमालेले १६५ प्रतिनिधिसभा र २३० प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार लगभग टुंगो लगाइसकेको छ। केही नयाँ अनुहारसहित एमालेले उम्मेदवारको...
पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।
गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ। यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव...
विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।
इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्।