शनिबार, जेठ २, २०८३

विराटनगरको नोबेल अस्पतालबाट बिरामीले हामफाले

झापाको गौरीगञ्ज नगरपालिका–६ का आशिष लुइँटेलले अस्पतालको दोस्रो तलमा रहेको झ्यालबाट बिहान ७:१० बजेतिर हामफालेको प्रहरीले जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life

विराटनगर- नोबेल अस्पताल विराटनगरमा उपचाररत २९ वर्षीय एक बिरामीले बुधबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्। 

झापाको गौरीगञ्ज नगरपालिका–६ का आशिष लुइँटेलले अस्पतालको दोस्रो तलमा रहेको झ्यालबाट बिहान ७:१० बजेतिर हामफालेको प्रहरीले जनाएको छ। भुइँमा बजारिएका उनको टाउको, निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था गम्भीर रहेका उनको नोवेलमै उपचार भईरहेको छ। 

मानसिक समस्याको उपचार गराइरहेका लुइँटेललाई गत भदौ १० गते अस्पताल भर्ना गरिएको थियो अस्पतालले जनाएको छ।

प्रकाशित: Aug 31, 2022| 11:10 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।