शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


इरानले रुसलाई हतियार पठाएको छैन : विदेशमन्त्री

रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

नाइजेरियामा बाढीमा परी २४ जनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

पुलमा कारबम विस्फोट

सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

पाँचपोखरीमा रहेको जडीबुटी सदुपयोग गर्न माग

प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

कांग्रेसबाट काठमाडौं-५ मा प्रदीप पौडेल उम्मेदवार, ४ मा गगन दोहोरिने

नेपाली कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फका उम्मेदवार टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन्। रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

वीरगन्ज नाकाबाट इन्धन आयातमा कमी

देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ। वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

वर्षाले डुबान, सडक पूर्वाधारमा क्षति

लगातार चार दिनसम्म परेको झरीका कारण एक सय ४४ घरपरिवार बाढीको डुबानमा परी विस्थापित बनेका छन्। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन्। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ। स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

खोटाङ कांग्रेसले भन्यो– गठबन्धनका उम्मेदवारलाई जिताउन सकिँदैन

नेपाली कांग्रेस खोटाङले गठबन्धनका उम्मेदवारलाई जिताउन नसकिने बताएको छ। स्थानीय जनभावना विपरीत गठबन्धनको उम्मेदवार तय भएको हुँदा आगामी मंसिर ४ को निर्वाचनमा विजयी गराउन नसकिने उसले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

मोरङ प्रशासनद्वारा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

नेपाल-अमेरिकाबीच द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्‍जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ। विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

लगातारको वर्षाले कर्णालीका मुख्य राजमार्गहरु अवरुद्ध

बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

मनसुन बाहिरिन अझै एक साता लाग्‍ने

अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो। जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

प्रदेश १ मा माओवादीबाट को-को बने उम्मेदवार?

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादीले आफ्नो भागमा परेको प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

प्रचण्डको क्षेत्रमा माओवादीले डा. अधिकारीलाई उम्मेदवार बनाउने

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

परिवार दलका एकनाथ ढकाल एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा

नेपाल परिवार दलका अध्यक्षसमेत रहेका युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का प्रचारक एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९