केही नेताहरु पार्टीको टिकट नपाएर प्रतिनिधिसभा प्रवेशको बाटो बन्द भएको हो भने केहीले आफैं चुनावी मैदानमा नजाने घोषणा गरेका छन्। अरु केही नेताहरु अघिल्लो पटक समानुपातिक सांसद बनेकाले यो पटक...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। देशभर उम्मेदवारी दर्ता चलिरहँदा कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको हो।