शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्व चुहावटको अभियोगमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले बाग्लुङ नगरपालिका-७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरूद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

वासिङ्टनडीसीमा नेपाल–भारतका समकक्षी गभर्नरबीच भेटवार्ता, क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल

पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र यसबाट रोकथामका लागि दुई मुलुकले चाल्नुपर्ने आगामी नीतिबारे छलफल।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

काल नआएपछि...

रौतहटमा आत्महत्या गर्न रुखमा झुन्डिएका हुसेनलाई स–साना नानीबाबुहरूले प्रहरीलाई खबर गरेपछि उद्धार।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

स्वार्थ समूहले गर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन नभएको पूर्व कानुनमन्त्रीको दाबी

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भन्दै पूर्व कानून तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कृषि मन्त्रालयले अगाडि बढायो जीटुजी मल खरिद प्रक्रिया

३० हजार मेट्रिक टन युरिया खरिद गर्न भारतलाई प्रस्ताव पठाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सानिमाले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर

सानिमा बैंकले ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक अफर ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

पुरुष भलिबल भोलिबाट, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

ठूला हारको पीडा बिर्सेर राजनीतिमा मस्त एन्फा

पछिल्लो समय नेपालले उमेर समूहको चार साफ च्याम्पियनसिप र दुई पटक एसिया कप छनोट खेलेको छ। सिनियरहरुको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ। महिला र पुरुषतर्फ नै नेपाल फेरी एकपटक उपविजेता...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

निर्वाचन आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

सम्बन्धित जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिता विपरीत काम गरे कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुखलाई कारबाही गर्ने अधिकार।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सम्पत्ति शुद्धीकरण मूल्यांकन गर्न एपीजीका प्रतिनिधि नेपालमा, 'अनसाइट भिजिट'को तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रही उनीहरुले आफ्नो कार्यसम्पादन गरिरहेको बताइएको छ। प्रधानमन्त्री कार्यालयमा सुरक्षा चेकजाँज कडा पारिएको छ। मन्त्रालयका कर्मचारी र अति आवाश्यक काम बाहेक हुने भेटघाट रोकिएको स्रोतले बताएको...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

भ्रष्टाचार र ज्यान मुद्दामा डामिएका ९ जनाको उम्मेदवारी खारेजी मागसहित सर्वोच्चमा रिट

अधिवक्ता आचार्यले गच्छदार, जोशी, पाण्डे, प्रभु साह, सरिता गिरी, युद्धविक्रम तामाङ, लक्ष्मी महतो र रेवतराज पुरीको उम्मेदवारी खारेजी गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

भीम रावलले भने- ओ‌लीले टिकट नदिनु अन्यायपूर्ण

नेकपा एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाउनु दुखद भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

एपीएफको लगातार दोस्रो जित, खराब लयमा गण्डकी

बिहीबार पोखरा रंगशालामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

चैत दोस्रो साताबाट एसईई परीक्षा

बोर्डले एसईई परीक्षा सञ्चालन चैत दोस्रो सातादेखि र नतिजा २०८० असार तेस्रो साता सार्वजनिक गरिने बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

आइजिएफएफले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो

अन्तर पुस्ता महिलावादी मञ्च (आइजिएफएफले) आज एकै समय ११ बजे देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

मतदाताको विश्वासमा कुठराघात गर्ने छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता तथा काठमाडौं-५ का उम्मेदवार प्रदीप पौडेलले मतदाताको विश्वासमा कुठराघात हुननदिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९