शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

होम डेलिभरी गरिएको चिकन चिल्लीमा साङ्ला

विराटनगर १ की कविता बरालले होम डेलिभरीमार्फत् खरिद गरेको चिकन चिल्लीमा साङ्‌ला फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

मर्जरलाई राष्ट्र बैंकको थप प्रोत्साहन

नेपाल राष्ट्र बैंकले मर्जर वा प्राप्तिलाई थप प्रोत्साहित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

लुम्बिनीले नि:शुल्क बिजुली बस तिहार र छठसम्मै चलाउने

लुम्बिनी विकास कोषले सञ्‍चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ। लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहार...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

महिला हक्कीः जर्सी नभएपछि उद्घाटन खेल हुनै पाएन, अर्को खेलमा गण्डकीको जित

गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

जसपाका चार मन्त्री पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीलाई पदमुक्त गरेकी छन्। राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका चारजनालाई पदबाट हटाएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

उम्मेदवारी खारेज भएका गुरुङद्वारा सर्वोच्चमा रिट दायर

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

ओलीमाथि खनिए रावल, १० भाइबारे 'नो कमेन्ट'

अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीमै रहेर संघर्ष गर्ने बताए। रावलले देश र जनताको पक्षमा आफूले उठाउँदै आएको झण्डा अविचलित...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

निम्बस र दायित्वबीच सहकार्य

नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवद्र्धन गर्न निम्बस र दायित्वबीच साझेदारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंकले ठिमी र कपनमा शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

डिसहोमको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनोट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

एनसेलले ल्यायो ‘होम एन्ड अवे डेटा प्याक’ अफर

चाडमा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

३१ असोजसम्म बागी उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा : कांग्रेस

बागीले पार्टीले उठाएका उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सर्त।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९