आगामी ४ मंसिरमा हुने संघीय चुनावका लागि एमाले निकटका उद्योगी-व्यवसायीहरू आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न स्थानीय नेतादेखि पार्टी अध्यक्ष केपी ओलीसम्म ‘लाइन’ मिलाउन लबिङमा लागेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्। इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले यो...
बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।
क्वालिटीमा नम्बर १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले आउँदै गरेका चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर ल्याएको छ।
घटना भएको भनिएको रात पनि सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणका जाँदै थियो खेल्नका लागि। विदेश भ्रमणको अघिल्लो रातभर होटलबाट कसरी हराए त...
आजबाट विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको छ। बुधबार बिहान हनुमानढोकामा ७:१७ मिनेटको शुभ साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।
अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवं अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन्।