शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थल निर्माणको काम

विमानस्थलको दक्षिणतर्फ रत्नबाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिन विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित छ। अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

राष्ट्रसंघका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्‍न विश्व समुदायसँग आग्रह

भ्रमणका क्रममा पाकिस्तानी बाढी प्रभाबित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उहाँले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

उत्तर कोरियाद्वारा आणविक शक्ति नीतिसम्बन्धी कानुन जारी

उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

पाकिस्तानमा बाढीका कारण २४ घण्टामा ३६ जनाको मृत्यु

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको रूसको दाबी

रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

वीरेन्द्रनगर पनि बढ्यो डेंगुको जोखिममा

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगु रोगको जोखिममा रहेको पाइएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सिट बाँडफाँटका कार्यदल असफल भएपछि झलनाथले भने - माओवादीसँग कार्यगत एकता हुन्छ

प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सिट बाँडफाँट टुंग्याउने बताएका थिए। तर, शुक्रबार पनि सिट बाँडफाँटको कुनै टुंगो लाग्‍न सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

युक्रेनी सेनाले रुसी सेनामाथि प्रहार गर्ने बममा लेखे - महारानी एलिजाबेथ 'रेस्ट इन पिस'

रुसी सेनालाई निशाना लगाउन तयारी अवस्थामा राखिएका बममा लेखिएको छ, 'आर.आई.पी क्‍विन एलिजावेथ, किप काम एन्ड क्यारी अन' (महारानी एलिजावेथलाई चिर शान्तिको कामना, धैर्यता भएर अघि बढ्नुस्।)
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

भारतीय विदेश सचिवको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत जाँदै

भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

झापामा फोहरबाट ग्यास उत्पादन गरिने

बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका-१ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको शुक्रबार अनुगमन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

एसियाली विकास बैंकलाई ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रबर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

जित, क्लिन सिट र एकभन्दा धेरै गोलमा भुटानको कीर्तिमान

‘मलाई लाग्छ हामीले धेरै राम्रो खेलेको हो। हामीले गरेको प्रदर्शनले जित दिलाएको छ। यो जितबाट भुटान नै खुसी हुनेछ,’ खेलपछि बेस्ट प्लेयर बनेकी सुनिता राईले भनेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

नेकपा एस र माओवादी एउटै घोषणापत्र लिएर जान समस्या छैन : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकता मात्र हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

गरिबी निवारण र रोजगारी बढाउने पूर्वाधारमा लगानी गर्न विज्ञको जोड

नेपालमा प्रत्येक वर्ष कुल बजेटको ४० प्रतिशत बजेट पुँजीगत खर्चका लागि विनियोजन हुनुपर्ने उनीहरुले जोड दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

युवा कार्यालय स्थापना गर्ने संयुक्त राष्ट्र संघ महासभाको निर्णय

संयुक्त राष्ट्रसङ्घको महासभाले युवा कार्यालय स्थापना गर्ने प्रस्ताव पारित गरेको छ।बिहीबार संयुक्त राष्ट्रसङ्घले युवा कार्यालय स्थापन गर्ने प्रस्ताव पारित गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने नेपालको निर्णय

बेलायती महारानी एलिजावेथ द्वितीयको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

यसरी मनाइयो इन्द्रजात्रा [८ तस्बिर]

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

के रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेकी थिइन् महारानीले?

सन् २०२१ मा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस्बाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए। सोही वर्ष म्यानचेस्टरले उनका १९ लाख ५० हजार थान जर्सी बेचेपछि स्पोर्ट इनोभेसन सोसाइटी नामक...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९