शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

धनुषामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पक्राउ पर्नेमा सोही नगरपालिका-५ औलेनी बस्ने ३२ वर्षीय गणेश बहादुर बुढाथोकी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

राष्ट्रिय खेलकुदः पुलिस र आर्मीको जित, कुनै खेल नखेली बाहिरियो बागमती

राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

चिनियाँ सभामुख लीसँग प्रचण्डको भेटवार्ता

संघीय संसद् नयाँ बानेश्वरमा नेता ली र प्रचण्डबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

बैंक खातामा उच्चपदस्थको तीनपुस्ते विवरण खोज्दैछ एपीजी!

उच्चपदस्थले शुद्धीकरण गर्ने जोखिम उच्च रहने भएकाले उनीहरुको आर्थिक कारोबारलाई सुक्ष्म रूपमा निगरानी गर्नुपर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

दुर्गममा पठाइँदै करिब दुई लाख क्विन्टल चामल

कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

चिनियाँ सभामुख लीले भेटे एमाले अध्यक्ष ओली

भेटमा अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्बाङ, राजन भट्टराई, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाललगायत सहभागी थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

३१ भदौमा सार्वजनिक गरिँदै मतदाता नामावली

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमन गर्दै आयोग।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

सवारी मुद्दाका फरार आरोपित पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका-२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

राष्ट्रव्यापी पावर लिफ्टिङ भदौ ३१ गतेबाट

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पावर लिफ्टिङ प्रतियोगिताबारे जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

काठमाडौंका सडकमा आज सवारी आवागमन प्रभावित हुने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

बर्दिबासमा डेंगुको जोखिम उच्च

बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेंगु पुष्टि भएको हो। अस्पतालको जाँचबाट डेंगु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

चाड र चुनाव नजिकिएपछि बढ्न थाल्यो निक्षेप

भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले घटेको निक्षेप दोस्रो सातादेखि ५१ करोड रुपैयाँले मात्र बढेको थियो। त्यसपछि भने निक्षेप बढ्न थालेको बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

मानव विकास सूचकांकमा लगातार ओरालो यात्रामा नेपाल

प्रतिवेदनमा सन् २०२१ मा ८० प्रतिशत मुलुकको मावन विकास सूचकको अंक घटेको छ। कोरोना महामारी तथा यसले सिर्जना गरेका आर्थिक, समाजिक र मानसिक समस्याले गर्दा मावन विकास सूचांक ओरालो लागेको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो। पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

खेल पत्रकार गौतम र राईलाई एनएसजेएफको सम्मान

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

बहराइनमा जारी यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९