शुक्रबार, जेठ १, २०८३

धनुषामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पक्राउ पर्नेमा सोही नगरपालिका-५ औलेनी बस्ने ३२ वर्षीय गणेश बहादुर बुढाथोकी पक्राउ परेका हुन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

National life

धनुषा- गणेशमान चारनाथ नगरपालिका-४ चारनाथ खोलाबाट एक थान भरुवा बन्दुकसहित एक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिका-५ औलेनी बस्ने ३२ वर्षीय गणेशबहादुर बुढाथोकी पक्राउ परेका हुन्।

प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले ४/५ जनाको संख्यामा रहेका व्यक्तिहरूमध्ये बुढाथोकीलाई उक्त बन्दुक सहित फेला पारी नियन्त्रणमा लिएको थियो।

हाल फरार अन्य व्यक्तिहरुको खोजी गरिरहेको र यस घटानामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 13, 2022| 12:55 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।