आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कास्की, कैलाली र बाँकेबाट लागूऔषधसहित पाँच जना पक्राउ

कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

कास्की-३ मा 'जीवन' र 'बैरागी'बीच कडा प्रतिस्पर्धा

दुवै उम्मेदवार खाता खोल्ने दाउमा हुनेछन्। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

सिन्धुपाल्चोक-२ मा चुनावी प्रचारसँगै उत्सवको झल्को

सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत शनिबार चुनावी अभियानका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथाने पुग्दा त्यहाँका बासिन्दाले गाउँमा उत्सव सुरू भएको आभास गरे।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

भक्तपुर-२ : फेरिएको राजनीतिक अंकगणितमा गठबन्धन र एमालेको प्रतिस्पर्धा

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा उदय भएको छ। चार स्थानीय तह भएको भक्तपुरमा कांग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

यस्तो छ बागलुङ-२ को चुनावी अंकगणित

चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ। बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

विंगरको ठक्करबाट महिलाको मृत्यु भएपछि गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध

विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले गुलरिया-राजापुर सडकखण्ड अवरुद्ध पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

आफैंले गरेका प्रतिबद्धता विर्सने गरेको मतदाताको गुनासो

राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन्। दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- ८ मा चार महिला उम्मेदवार प्रतिस्पर्धामा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं- ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

निर्वाचन प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न रोक

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

च्याम्पियन्स लिगको अन्तिम १६ समीकरण : बार्सिलोना युरोपा लिगमा

समूह ‘सी’ बाट बायर्न म्युनिख र इन्टर मिलानले अन्तिम १६ को स्थान सुरक्षित गर्दा भिक्टोरिया प्लाजेन र बार्सिलोना युरोपा लिगमा झरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

एमाले घोषणापत्र : विगतको प्रचार, नेपाल र खनाल सरकार बहिष्कार!

२०७२ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारले स्वाधीनता, स्वाभिमान र विकासप्रतिको तिर्खा जगाएको घोषणापत्रमा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

आगामी निर्वाचन सत्ता गठबन्धनले जिते मात्रै संविधानको रक्षा : शेखर कोइराला

भ्रष्टाचार नियन्त्रण तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले जित्नैपर्ने कोइरालाको तर्क।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

बारामा तीन सवारी दुर्घटना, ६ जना घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ मा गएराति भएको तीन वटा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

तीनजनाको मृत्यु भएको कार दुर्घटनाः यसरी पुग्यो अभियुक्तसम्म प्रहरी

घटना घटाएपछि कार चालक चौधरी सिधै भैरहवातर्फ गए र पिप्रहीयामा कारलाई त्रिपालले छोपेर राखे। प्रहरीले घटनास्थलमा कारको अगाडिको बम्परको टुक्रा, भाँच्चिएको वाइपरको टुक्रा र लुकिङ ग्लास फेला पारेको थियो। सोही...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

अंकितको शतकमा प्रदेश १ को जित, एपीएफसँग हार्‍यो सुदूरपश्चिम

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र विभागीय टिम एपिएफले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

एमालेको घोषणापत्र : नारैनाराको पुञ्ज

पच्चीसौँ पृष्ठबाट बल्ल एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना एजेन्डा अघि सारेको छ, तर त्यहाँ आइपुग्दा पनि नाराप्रति एमालेको मोहभंग भइसकेको भने भेटिँदैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

बलायर र भट्टको टक्करमा चौधरी 'फ्याक्टर'

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९