मंगलबार, फागुन १९, २०८२

पहिलो हाफमै नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औँ मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

kumari

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालमाथि बंगलादेशले दुई गोल गरेको छ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेका हुन्। 

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको थियो भने बंगलादेश दुई पटक फाइनल पुगेको छ। दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्। यसअघि भारतले मात्र उपाधि जितेको थियो। 

प्रकाशित: Sep 19, 2022| 17:47 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।