मंगलबार, फागुन १९, २०८२

बंगलादेशले नेपालमाथि गर्‍यो गोल

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल जारी छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

kumari

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल जारी छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले नेपालमाथि गोल गरेकी छन्। 

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ। इतिहास हेर्ने हो भने यी दुवै टिमले महिला साफको उपाधि जित्न सकेका छैनन्। यसअघि भारतले मात्र उपाधि जितेको थियो। तर यसपटक भने भारतलाई सेमिफाइनल खेलमा नै नेपालले रोकेको थियो। 

नेपाल र बंगलादेशबीच साफमा तीन पटक भेट हुँदा तिनै पटक नेपालले जित निकालेको छ। सबै खेलहरुको कुरा गर्ने हो भने नेपालले बंगलादेसशँग आठ पटक खेलेको छ। जहाँ, नेपालले छ खेल जितेका छ भने दुई खेल बराबरी भएको छ।

प्रकाशित: Sep 19, 2022| 17:22 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।