कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन्। जसको नाम हो ‘नेपाली ब्लड डोनर’ एप।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको डा केसीको तर्फबाट वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।
‘प्रेमगीत’को पहिलो संस्करणका अभिनेतासमेत रहेका खनालले सुटिङ स्मरण गर्दै निर्माता सन्तोष सेनले खड्काका विषयमा प्रश्न उठाएपछि आफूले सहजीकरण गरेको समेत दाबी गरेका छन्। नेपाली सिनेमामा केसीको महत्वपूर्ण योगदान रहेको भन्दै...
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा दलहरू सहमत नहुँदा संसदबाट प्रक्रिया अघि बढाउन नसिकएको उनले बताए। निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउने उनको भनाइ छ।