बुधबार, असार ३, २०८३

यू-१५ महिला टिमबाट १० जना घटाइए

यू–१५ राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोलीबाट १० खेलाडी घटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- यू–१५ राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोलीबाट १० खेलाडी घटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

National life

मुख्य प्रशिक्षक भगवती राना मगरले अहिले एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेका ४० जनामध्ये १० खेलाडीलाई छाडेका हुन्।

टोलीले नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपमा भाग लिनेछ। यो साफका लागि नेपालले खुल्ला छनोटबाट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थियो।

प्रारम्भिक टोली

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल।

Shivam cement

डिफेन्डरः दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया।

मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार।

फरवार्डः समीक्षा मगर, दीपा रोकाया, बार्सा ओली, सेनु परियार, सुक्रिया मिया।


प्रकाशित: Sep 20, 2022| 19:05 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।