सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मार्सल आर्ट्स सन्जिव र सन्जितलाई दोहोरो पदक

नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

डिल्लीराज पन्तलाई आरजुले भनिन्- कैलाली-५ मा चुनाव लड्ने तयारी गर्नुस्

शनिबार बालुवाटारमा बोलाएर आरजुले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञ सल्लाहकार दिपेश विष्ट सरकारले विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

भोलिदेखि १५ दिनका लागि अदालत बन्द, बन्दीका रिटमाथि सुनुवाई नरोकिने

बन्द अवधिमा पनि बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्ने लगायतका कामका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहनेछन्। तर यस अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिन भने पूर्ण...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

शासकको सन्कीपनले मुलुक संकटमा फस्छ, थिंकट्यांकको सुझाव ग्रहण गर्नुपर्छ : स्वर्णिम वाग्ले

मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हानीनोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कले पूर्ण जानकारी राख्नुपर्ने बताए। श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको उल्लेख गरे।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

पोखरामा माउन्ट एभरेस्ट तेक्‍वान्दो : १४ सय खेलाडीको मेला (फोटोफिचर)

पोखरामा तेसो स्रंस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप असोजको ६ गते सुरु भएर आइतबार सम्पन्‍न हुँदैछ। भारतबाट ७५० जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा झण्डै १४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

व्याकुल माइलालाई सरकारले दिने मासिक खर्च ५० हजार पुग्यो, सत्यमोहनलाई एक नर्स

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

सिद्धार्थ बैंकको दशैं बहार क्यासब्याक उपहार योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाडदसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट जारी

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ अफर सञ्चालन गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

प्रदेश १ का स्वास्थमन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुईवटा विधेयक आइतबार प्रमाणीकरण गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यस्तो छ कांग्रेसभित्र समानुपातिक सूची निर्माणको अन्तरकथा

छलफल चल्दाचल्दै देउवाले समानुपातिकको सूची बुझाउन महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना र जीवन परियारलाई निर्वाचन आयोग पठाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले किन बीचमै छाडे पद?

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाकार हुने र संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिने गरी राजनीतिक नियुक्ति गर्ने गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका उनले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

धनकुटा माओवादीमा विद्रोह, सभासद भण्डारी स्वतन्त्र उम्मेदवार बन्ने

नेकपा माओवादी केन्द्र धनकुटाका नेत–कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९