सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

थप पाँच नेता कांग्रेसबाट निष्कासित

आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै थप पाँच जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन : निर्वाचन आयोग

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

ललितपुर–२ मा भोट माग्न व्यस्त उम्मेदवार [तस्बिरहरू]

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि २३ जनाको उम्मेदवारी परेको छ। विभिन्न दलबाट १४ र ९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

प्रतियोगिताको फाइनल पुग्नका लागि पाकिस्तानलाई १५३ रन बनाउनु पर्नेमा उसले पाँच बल बाँकी रहँदै सो रन जोडेर फाइनल यात्रा तय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

निर्वाचन बुथ र मतपेटिकामा नजर लगाउन एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

सत्ता गठबन्धन दलले चुनावमा जाँदा छुट्टाछुट्टै घोषणापत्र बनाएकाले जनतालाई अलमलमा पारेको ओलीको आरोप।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सेगवेको ई११०एल स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

सेगवे–नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक गरेको छ। यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

कोका-कोलाको ‘ड्रिन्क-बिलिभ-विन’ अभियान शुरु

फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरु

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

दराज ११:११ अफरमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११:११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

आइएमईले बेच्यो चाडपर्वमा सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमई ग्रुपले दसैं–तिहारमा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथि कारोबार

- नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित स्थापना भएको फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

मोरङ ३ ‘क’ निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

२४–२५ कात्तिकभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

चुनावको दिन सुरु हुने विश्वकपको यस्तो छ खेलतालिका [नेपाली समयअनुसार]

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० (मंसिर ४ गते)देखि सुरु हुनेछ । कतारमा हुने भएकाले नेपालका दर्शकले सहज समयमा खेल हेर्न पाउने भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

निर्वाचन आचारसंहिता उल्लंघन भए चुप बस्दैनौं : थपलिया

राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको धारणा।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९