सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो

चालू आवको साउन, भदौ र असोजमा ९ अर्ब २६ करोड १७ लाख ८३ हजारको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको छ भने गत वर्ष सोही अवधिमा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

फिफा विश्वकप : साविक उपविजेता क्रोएसियाको टिम घोषणा

फिफा विश्वकपको साविक उपविजेता क्रोएसियाले पनि यो विश्वकपका लागि आफ्नो टिम सर्वजनिक गरेको छ। उसले २५ सदस्सीय टिम घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

विश्वकपका लागि फ्रान्स, वेल्स र अमेरिकाको टिम घोषणा

डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि रक्षा गर्ने लक्ष्यसाथ टिम घोषणा गरेको छ। त्यस्तै, ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले पनि राम्रो प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ टिम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेत्रीहरूले शिष्टाचार भेटघाट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने

निर्वाचन नजिकिएसँगै कलाकारहरू उम्मेदवारका लागि मत माग्न घरदैलो कार्यक्रममा देखिन थालेका छन्। कलाकारहरू राजनीतिक दललाई लिएर चुनावी कार्यक्रममा खुल्न थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

निर्वाचनपछिको अर्थतन्त्रः चुनौतीका चाङ, बेखबर उम्मेदवार

राजनीतिक दलका नेताहरूले आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न जनतासामु विकासे पुलिन्दाको चाङ लगाए पनि मुलुकको अर्थतन्त्र सुधार्ने योजनाबारे चुँसम्म बोलेको देखिँदैन। विदेशी मुद्रा सञ्चिति अभावका कारण आयातमा लागेको प्रतिबन्ध,...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

करुवा प्रहार गरी झापामा श्रीमतीको हत्या

झापाको बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमान‍्ले श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मोरङ ३ (क) मा कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले मोरङ ३ को प्रदेश (क)मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

धान पकेट क्षेत्रकै किसानले खान्छन् किनेर चामल

विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्। उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्‍याप्त...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

ओलीलाई हामीले ढाल्दा बौलाएर हिँडेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मधेस प्रदेश लोकसेवाद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

ग्यास लिक भएर आगलागी हुँदा भोजपुरको बालकको मृत्यु

भोजपुरको हतुवागढी गाउँपालिका-५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

दाङका तीन निर्वाचन क्षेत्रमा ८ महिलाबीच प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

केही अधुरा काम नयाँ कार्यकालमा पूरा गर्छु : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमाले, काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी भएका कामहरू नयाँ कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

एमालेले बहुमत ल्याउने सुवास नेम्वाङको दाबी

नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

कांग्रेस (विपी) को घोषणापत्र: पूर्वाधार विकासमा जोड

नेपाली कांग्रेस (विपी) ले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

प्रकाशमान सिंह भन्छन्- आफ्नो भविष्य हेरेर मतदान गर्नुहोस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९