रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।
नेपालमा हिन्दू-मुस्लिमबीच धार्मिक सहिष्णुता भएपनि द्वन्द्व चर्काउने प्रयास भइरहेको आरोपसमेत उनले लगाएका थिए। सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको उनले बताए।
बीपीको आत्मवृतान्तमा उल्लेख भएअनुसार उनले राष्ट्रियतामा जनताको भावना र एकतासँगको कुरा प्रस्ट पारेका छन्। राष्ट्रियता बारेको चर्चापछि २०१५ सालको चुनावी तयारीको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। टिकट वितरणमा भएको अलमल...
नेपाल पुलिस क्लबले पनि विभागीय महिला सिनियर क्रिकेट टिम निर्माण गरेको छ। २३ वर्ष नपुगेका खेलाडीलाई स्थायी रुपमा राख्ने गरी र सिनियर खेलाडीलाई करारमा राख्ने गरी टिम निर्माण गरेको हो।...
दक्षिण एसियाको सबैभन्दा ठूलो सिनियर महिला बास्केटबल प्रतियोगिता साबा च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपविजेता भएको छ। माल्दिभ्समा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता भएको हो।
सत्ता गठबन्धनको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेस ढुक्क भने देखिएको छैन। प्रतिनिधिसभामा केन्द्रीय सदस्य सीता गुरुङ र पूर्वसांसद तुलसी सुब्बाले टिकटको दाबी गरिरहेका छन्। गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन्...