मंगलबार, साउन १९, २०८३

टिकट वितरणबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बस्ने भएको हो।

आज बस्ने बैठकमा आगामी मंसिरमा हुने निर्वाचन तयारी, टिकट वितरणका बारेमा छलफल गरिने जनाइएको छ।

यसैगरी, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीका विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित: Sep 29, 2022| 13:12 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...