बिहीबार, वैशाख ३१, २०८३

लोकसेवाले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा आयोगको प्रतिवेदन बुझाएका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life

काठमाडौं- लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा आयोगको प्रतिवेदन बुझाएका हुन्। रेग्मीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका हुन्।

'आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ ‌औं वार्षिक प्रतिवेदन पेस गर्नु भयो,' राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उक्त धाराको उपधारा ३ मा प्रत्येक आयोगले प्रदेशगत रूपमा  छुट्टाछुट्टै प्रतिवेदन तयार पारी राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था छ। ती प्रतिवेदन प्रधानमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ। 

प्रकाशित: Sep 29, 2022| 16:52 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।