शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्थानीय तहलाई मतदाता शिक्षा चलाउन संघीय मन्त्रालयको परिपत्र

मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघिदेखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

निजी क्षेत्रको विरोधकै बीच लागू भयो चालु पुँजी कर्जा मार्गनिर्देशन

राष्ट्र बैंकले चालुपुँजी कर्जाको दुरुपयोग भएको भन्दै कात्तिक १ देखि लागू हुने गरी भदौ ७ गते चालु पुँजी कर्जा मार्गदिर्नेशन जारी गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

देउवाले भने- हँसियाहथौडामा भोट हाल्दैछु, कलम र रुख एकै हो

‘हँसियाहथौडामा म नै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसियाहथौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसियाहथौडा र कलममा मत हाल्नुस्,' देउवाले निर्देशन जारी गरे, ‘कांग्रेसका साथीहरुले अविश्वास गर्ने...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

'हेभिवेट' पुरुष उम्मेदवारसँग चुनावी मैदानमा भिड्दै यी महिला

प्रत्यक्षतर्फका १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जनाको उम्मेदवारी परेकामा महिला उम्मेदवारको संख्या २२५ मात्रै छ। थोरै संख्यामा चुनावी मैदानमा रहेका महिला प्रतिस्पर्धीले विभिन्न क्षेत्रमा केन्द्रीय राजनीतिमा हैकम जमाएका...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

देउवा–प्रचण्ड–माधवले भने : चुनावपछि पनि गठबन्धन सरकार

सत्तारुढ तीन वटै पार्टी अध्यक्षहरूले आगामी निर्वाचनपछि बन्ने सरकार गठबन्धनकै हुने साझा प्रतिबद्धतापत्रमा धस्काए हस्ताक्षर।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडिका अन्तिम खेलहरु भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

बेन्जेमाले सपना पूरा गरेको वर्ष

बालोन डी'ओरको मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून थियो। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किए। तर बसाइ सुखद् हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट नहुनुजस्ता कारणले...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

देउवालाई 'लाइभ डिबेट'मा आउन ओलीको निम्तो

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

बहुआयामिक गरिब नेपालीको संख्या ५१ लाख

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनमा ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

ठूला पार्टीका उम्मेदवारलाई पराजयको पाठ सिकाउन कस्सिएका 'सीते बा'

काठमाडौं क्षेत्र–५ बाट आधा दर्जनजतिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले नेता ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलसमेतको निर्वाचन क्षेत्र रहेको यस ठाउँमा पुराना पार्टीलाई सबक सिकाउन चुनावी मैदानमा उत्रिएका...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

स्न्याच र क्लीन एण्ड जर्कमा जुनुमायाको रेकर्ड, तोडिन् आफ्नै कीर्तिमान

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

पाल्पा–२ : जो सोमप्रसादलाई जिताउन लागे, अहिले तिनै प्रतिष्पर्धी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा पाण्डेय भन्दा गैरेको विरोधको स्वर चर्को थियो। संसद् विघटनको विरोधमा गैरेले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति अहिले पनि भेटिन्छ। संसद् विघटनकै विषयलाई...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

अनिशले म्याराथन (४२.१९५ किलोमिटर दूरी) २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

द्वारिकलालको दादागिरीः छिमेकीको जग्गा हडपेर माछापोखरी

छिमेकी प्रदीपकुमार खतिवडाको एक कट्ठा जग्गा घेरा बार गरी पूर्वमेयर चौधरीले माछा पालन गरेका हुन्। जग्गा किनेर छाडेका खतिवडालाई कुनै जानकारी नै नदिई गत असारमा उनले डोजर चलाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

सैनिक बन्न सुरु गरेको दौडले दिलायो स्वर्णसहितको कीर्तिमान

सेनाको जागिरे बन्ने प्रयास चौथो पटकमा सफल भएपछि २०७० बाट एथ्लेटिक्समा पाइला राखेका कुमालले स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन गृहको निर्देशन

गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

यो विमानस्थलको धावनमार्ग रु आठ करोड बढी खर्चेर बनेको हो। निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९