बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्याङ्जा २ मा गुरुङको अग्रता कायमै

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

आजको राशिफल [२०७९ मंसिर १६]

आज २०७९ मंसिर १७ गते तदनुसार ०३ डिसेम्बर २०२२ मंसिर मंसिर शुक्ल एकादशी पञ्चाङ्ग: व्यतिपात वणिज रेवती, अन्तर्राष्ट्रिय अपाङ्ग दिवस।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

उकेराको समाचार डिलिट गर्नेलाई कारबाही गर्न अनलाइन पत्रकार संघको माग

अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बैंक-वित्तीय संस्थाबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणमा राष्ट्र बैंकको कडाइ

बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

राजदूतसँगको भेटबारे भीम रावललाई यस्तो जवाफ दिए मेयर बालेनले

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

मतगणना भइरहेका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

श्रीलंकाले २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२३ मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको त्यहाँका पर्यटनमन्त्रीले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

विश्वकै सबैभन्दा ठूलो विमानस्थलसँगै साउदीले बनाउँदैछ यस्तो अनौठो सहर

यो सहरले सहरी रहनसहनको तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ। यो सहर पनि २०३० सम्ममा तयार हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

निर्वाचनको सबै काम २६ मंसिरमा सकिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

किसानलाई भेडाबाख्रा पाल्न चरन क्षेत्र अभाव

सुनसरीको हरिनगरा गाउँपालिका-४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

वयोवृद्ध माननीय १४ जना ! ४० वर्षमुनिका १० मात्रै

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ

राजनीति सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट एमालेले छलफल चलाइरहेको नेता नेम्बाङको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : नेकपा एस

पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

कीर्तिपुरमा सात गाउँले जात्राको रौनक

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

झोलुंगे माग्दा बित्यो १५ वर्ष

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ र ११ मा पर्ने सिउरेनी खोला आउजाउ गर्न झोलुंके पुल निर्माणका लागि स्थानीय माग गर्दै आए पनि अहिलेसम्म बनेन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९