शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलीसँग मिलेर ज्ञानी भइसकेँ, अब गल्ती दोहोर्‍याउदिनँ : प्रचण्ड

ओलीसँग मिलेर आफू ज्ञानी भइसकेकाले अब फेरि कांग्रेससँगको गठबन्धन भत्काएर गल्ती नदोहोर्‍याउने समेत उनले प्रतिबद्धता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

सर्वसाधारणलाई ४ मंसिरपछि बालुवाटार भेट्न आउन ओलीको फोन

अध्यक्षसँग फोन संवाद गर्न चाहने २ लाख बढीमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

मलाई प्रधानमन्त्री बनाउन अहिलेको गठबन्धन बनेको होइन : देउवा

लोकतन्त्र र समावेशिता रक्षा गर्न अहिलेको गठबन्धन बनेको देउवाको दाबी।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

ओलीसँग रहँदा सिकेको ज्ञान अहिलेको गठबन्धनलाई : प्रचण्ड

एमालेमा मिसिएर ओलीसँग गणतन्त्र जोगाउने र आन्दोलनका उपलब्धि रक्षा गर्ने ज्ञान सिकेको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

हँसिया हथौडासँग नडराउन रामचन्द्र पौडेलको आग्रह

पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

दियालोले विकास गर्‍यो पूर्ण अटोमेसनयुक्त स्मार्ट वाटर प्रविधि

कम्पनीले खानेपानी समितिदेखि उपभोक्ता, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङलगायत करिब १५ वटा प्रणाली विकास गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले दोलखाको चरीकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्ने बढे

यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

सिद्धार्थ बैंकको ४०० क्यासब्याक योजना

सिद्घार्थ बैंकले तिहार अवसर पारेर ग्राहक लक्षित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

बजाज पल्सर एन२५० र एन१६० बजारमा

कम्पनीले पल्सरको नयाँँ मोडलका बाइक एन२५० र एन१६० नेपाली बजारमा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

स्नेहामा ह्विलचेयर कुकुरको पूजा [९ तस्बिर]

कुकुर तिहारको अवसर पारेर ललितपुरको भैसेपाटीस्थित स्नेहा केयरले पनि कुकुर पूजा भव्य रुपमा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

धान थ्रेसरमा परेर कैलालीमा एक जनाको मृत्यु

कैलालीमा धान थ्रेसरमा परेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र

अब घरजग्गा रोक्का, फुकुवा अनलाइन कारोबारमार्फत बैंकबाटै हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

घोराही सिमेन्टको उपहार लक्षित योजना

पुस मसान्तसम्म सञ्चालन हुने योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहार प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर सुविधा

तिहार तथा छठ पर्व अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवद्र्घन गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

स्थगित प्याराग्लाइडिङ आजदेखि सुरु

प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

ई-सेवा मनी ट्रान्सफर-इमिरेट्स इन्डिया रेमिट भुक्तानी सम्झौता

सम्झौतापछि युएईमा स्थायी तथा कामको सिलसिलामा बस्दै आएका नेपालीले इमिरेट्स इन्डियाका युएई, अबुधाबी, सारजहाँलगायत स्थानमा रहेका ३३ शाखाबाट रेमिट्यान्स पठाउन सक्नेछन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

वार्षिकोत्सव अवसरमा एभरेष्ट बैंकको प्रभातफेरी

एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सव अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९