शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँमा तानातान : कसका लागि भोट माग्न को पुगे ?

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१ मा कांग्रेसकै उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

लम्कीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ 

कैलालीको लम्कीबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनबाट पेट्रोल ढुवानी कहिलेदेखि?

भारतको बिहारस्थित मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म डिजेल पुर्‍याउन पाइपलाइन निर्माण गरिएको हो। यसको काम अगस्ट २०१८ मा सुरु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

सांसद डाँगीले खुला प्रतिस्पर्धाबाट छानिन् स्वकीय सचिव

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

बढ्यो सुनको मूल्य

केही दिन यतास्थिर रहेको सुनको मूल्य बुधबार पुन: बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

अस्पतालमा आगलागी हुँदा बेइजिङमा २९ जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

महाकाली किनारमा एक जनाको शव फेला

भीमदत्त नगरपालिका-१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

थप उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्ति बारे निर्णय हुन सकेन

प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

पेस्तोल बरामद भएका वडाध्यक्ष अभद्र व्यवहार पनि गर्थे

रोल्पाको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीको घरबाट हतियार बरामद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

संवैधानिक परिषद्को बैठक सुरु

संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज रुस जाने

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०

कर्णालीमा कांग्रेसका तीन मन्त्रीले आज शपथ लिने

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री आज सरकारमा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ६, २०८०