बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आत्महत्या दुरुत्साहन आरोपमा दुईजना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक प्रहरीको नियन्त्रणमा

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

नक्कली शरणार्थी प्रकरण: टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी 

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट टोपबहादुर र सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

ट्रकले ठक्कर दिँदा ११ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ११ जना घाइते भएपछि पृथ्वी राजमार्ग अवरुद्ध।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

रवि र उपेन्द्रलाई मन्त्रालय भागबन्डामा सहमत गराउन प्रचण्डले बोलाए गठबन्धनको बैठक

बालुवाटार बैठकमा कांग्रेसलाई मन्त्रीको सूची दिन र सत्ता गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

पृथ्वी राजमार्ग पुनः अवरुद्ध, गणेश खोला पुल भासियो

पृथ्वी राजमार्गअन्तर्गत धार्केस्थित गणेश खोला पुलको मुखमा भ्वाङ परेसँगै १८ घन्टापछि मंगलबार खुलेको सडक आज पुनः अवरुद्ध भएपछि सवारी आउजाउ बन्द।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

नेपाल सरकारका सचिव पाण्डे पक्राउ

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

दार्चुला हिमपहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

व्यास गाउँपालिका–१ मा मंगलबार गएको हिमपहिरोमा परी सम्र्पकविहीन रहेका पाँचमध्ये दुई महिला र एक पुरुषको शव फेला परेको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

२४ वैशाखमा बजेट अधिवेशन बोलाउन सिफारिस, क्रिकेट खेलाडीलाई ६ लाख पुरस्कार

सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले २४ वैशाखमा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

नेपालको प्रतिव्यक्ति आय १ हजार ३९९ डलर

राष्ट्रिय तथ्यांक कार्यालयबाट सार्वजनिक आव २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३९९ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४१०...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

गुल्मीमा २ हजार हेक्टर वन डढेलोले सखाप

गत वर्षको चैत र यस वर्ष वैशाखमा गुल्मीका विभिन्न ८९ ठाउँमा लाग्यो डढेलो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

एकै दिन प्रतितोला १ हजार ८०० ले बढ्यो सुनको मूल्य

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८०० ले बढेर १ लाख १० हजार ६०० मा कारोबार भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

प्रधानमन्त्री प्रचण्डलाई सत्ताको घमन्ड नगर्न माधव नेपालको सुझाव

एमाले अध्यक्ष ओलीले घमन्ड गर्दा दुई तिहाइ बहुमतको सरकार ढलेर पार्टी छिन्नभिन्न भएको, शेरबहादुरले घमन्ड गर्दा सरकारको नेतृत्वबाट बाहिरिनुपरेको र प्रचण्डले घमन्ड गर्ने हो भने शक्ति र सत्ता सबै गुम्न...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

महासंघमा बन्यो उच्चस्तरीय विज्ञ समूह

महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०

माओवादीको व्यवहारले माधव नेपाल दु:खी

नेपाल समय संवाददाता | बुधबार, वैशाख २०, २०८०