शनिबार, भदौ ६, २०८३

लागूऔषधसहित कैलालीबाट दुई जना पक्राउ

कैलालीका लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

धनगढी- कैलालीका लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित गोदारी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

प्रकाशित: Apr 18, 2023| 13:46 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्