शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग मन्त्री डा. महतको भेट भएको हो। 

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए। यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन्।

प्रकाशित: Apr 18, 2023| 11:26 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्