शनिबार, भदौ ६, २०८३

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ।
 |  मंगलबार, वैशाख ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं- राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो।  

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्नुहुने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: Apr 18, 2023| 12:20 मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्