मंगलबार, साउन २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नलगाडमा सुत्केरी भैंसीलाई एक हजार भत्ता

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

नेपाललाई एडिबीको साढे ६ अर्ब ऋण

एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी ५ करोड डलर (झन्डै ६ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै, असारे विकासमा धमाधम काटिँदै चेक

प्रदेशले चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेकामा आव सकिनै लाग्दा १७ अर्ब ८ करोड ९२ लाख मात्रै  खर्च भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

पाकिस्तान उडे अर्बपति ज्याक मा

ज्याकमा मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

एक मतको खेलले तात्दै कोसी, मध्यावधि निर्वाचनको खतरा

९३ सदस्यीय कोसी प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई सरकारमा टिकिरहन ४७ सांसदको समर्थन आवश्यक पर्छ। राप्रपाले साथ दिँदा पनि एमालेसँग ४६ सांसद मात्रै छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्स अशान्त

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिकामाथि कानुन व्यवसायीको चड्कन

लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिकाका दुई दाँत हल्लिनुका साथै ओठमा समेत चोट लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

कोसीमा सत्ता संकटः विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्रसहितका दललाई लिखित पत्र पठाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

किसानलाई अनुदानमा कृषि उपकरण

कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

‘परस्त्री’ नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

चितवनका ६ हजार गाईभैंसीमा लम्पीस्किन

चितवनमा पालिएका ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसीमध्ये ६ हजार बढीमा फैलियो लम्पीस्किन। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

सभ्यताको दियो बाल्ने गुरुलाई कुट्नु गलतः अध्यक्ष ओली

ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कटाक्ष गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

जम्बो बन्यो तरुण दल, ४०० सदस्य थपिए [सूचीसहित]

कांग्रेस सभापति शेरबहादुर देउवाले गए राती तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरेको अध्यक्ष विद्वान गुरुङले बताएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

स्थानीय तहका बजेटमा कृषि र सडकलाई प्राथमिकता

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

मासु उत्पादनमा गोरखाका कृषकलाई अनुदान

नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०

मानव बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो 

चेलीबेटी  बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो।  चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए। 
नेपाल समय संवाददाता | बिहीबार, असार १४, २०८०