बुधबार, साउन २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बेपत्ता हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकोप्टर परिचालन, लामजुरामा दुर्घटनामा परेको आशंका

सोलुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर बेपत्ता भएपछि नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट खोजीका लागि अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनास्थल पठाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सिआइबीले तत्कालीन मालपोत कार्यालयका नासु योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

एमाले कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका हुुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

लुक्लाबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर बेपत्ता

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको त्रिवि विमास्थलका प्रवक्ताद्वारा पुष्टि।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

जेसिबीले ठक्कर दिँदा बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट १४ वर्षीय सुनिल घर्तीको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले २५ असार बेलुकी ५ बजे जारी गरेको तथ्यांकमा यस्तो जानकारी दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

एसईईपछि के पढ्ने: सदावहार व्यवस्थापन

उच्च शिक्षाअन्तर्गत मानविकीलगायतका केही चल्तिका संकायहरु धराशायी हुने अवस्थामा रहेको बेला भने व्यवस्थापन संकायमा माग र आकर्षण निरन्तर बढ्दो रहेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर, नौ हजार पशु मरे

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

चितवन मिल्कबाट दैनिक १ लाख लिटर दूध प्रशोधन

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

भोजपुर खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

भारतबाट मुर्रा भैंसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस

मुर्रा भैंसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन्। यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

'अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक छ'

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

खलंगाबाट देखिने रुकुम पश्चिमको चौरजहारी

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

राती फूलेको ड्रागन फ्रुटको फूल

नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०

परम्परागत रूपमा चल्दै आएका ढिकी, जाँतो र पानीघट्ट लोप हुँदै

विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०