दार्चुलाको शैल्यशिखर नगरपालिका बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरीस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोसी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो।
आज बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश बोकेर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपतिका परिवारका सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
आफ्नै घरपरिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन्।
आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन्। कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइबाट वञ्चित हुन पुग्छन्।