आइतबार, असार २८, २०८३

प्रतितोलामा ८०० बढ्यो छापावाल सुन

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख १२ हजार ४०० पुगेको हो।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख १२ हजार ४०० पुगेको हो।

यस्तै, चाँदीको मूल्य रु ४० ले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १४० पुगेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० र चाँदीको मूल्य १४०० थियो।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० र चाँदीको मूल्य १४४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 13, 2023| 12:06 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्