शनिबार, साउन २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अश्लील भिडियोले निम्त्याएको आमाछोरीको हत्या

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने कोषका सदस्यसचिव थापाको घोषणा

अख्तियारले पशुपतिनाथमा जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित मुद्दा चलाउने निर्णय गरेपछि सदस्यसचिव थापाले मन्दिरभित्रै आत्महत्या गर्ने चेतावनी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

आन्दोलनरत शिक्षकसँगको वार्ता टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा शिक्षकका जायज माग सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

अनलाइन गेम खेलाएर ११ लाख बढी ठगी गर्ने महिला पक्राउ

जीमेल, फीफा एपको लिंक पठाएर साथी बनाएकालाई ठगी गरेको देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

दुई महिनामै जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई, गैंडाको आक्रमणबाट एक र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

माओवादी द्वन्द्वका बेला भएका गम्भीर अपराधलाई आममाफी नदिइने 

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डा रहेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

सानेपामा आज पनि कांग्रेस बैठक, थप केन्द्रीय सदस्य बोल्दै

आजको बैठकमा हिजो बोलिनभ्याएका थप केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

बाल सुधार गृहको झडपमा एकको मृत्यु, १० जना गम्भीर घाइते

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

सिंहदरबारभित्रै जेलियो आवासको अधिकारसम्बन्धी नियमावली

२०७२ मा संविधानसभबाट जारी भएको संविधानमा पहिलोपटक आवासको हक मौलिक हकका रुपमा राखिएको हो। यसअघि जारी भएका छ वटै संविधानको मौलिक हकमा आवासको हक सुरक्षित गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

बालाजुमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ ५ गते]

नेपाल समय संवाददाता | शुक्रबार, असोज ५, २०८०