बुधबार, असार ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बलात्कार आरोपी वडाध्यक्ष धमलालाई लगियो कारागार

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा कारागार चलान भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

यस वर्षको विपद्जन्य घटनामा परेर ९२ को मृत्यु, ३० बेपत्ता

मनसुनको समय पहिरोका ४५९, बाढीका १४२, ठूलो वर्षाका १६८ र १२३ वटा चट्याङका घटना भएको प्राधिकरणको विवरण।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

महँगीले गृहिणीलाई भान्सा व्यवस्थापनको चिन्ता

गाउँघरतिर पहिलेदेखि जोहो गरेर राखेको अन्नपात र घ्युजस्ता वस्तुले केही राहत भए पनि सहर केन्द्रितहरुलाई यस पटकको महँगीले सास्ती हुने पक्का छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

दसैंमा जन्मघर जान सेना र सशस्त्रका सुरक्षाकर्मीलाई गाडी सुविधा

आ–आफ्ना कर्मचारीलाई दसैंमा घर आउजाउ सहज बनाउने उद्देश्यले बस तथा हवाई सेवा उपलब्ध गराइएको दुवै संगठनले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

इजरायलबाट भारतीय विमानमार्फत थप १९ नेपाली दिल्ली आइपुगे

भारतीय विमानमार्फत इजरायलमा रहेका १९ जना नेपाली मंगलबार राती नयाँ दिल्ली ओर्लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु, आठ घाइते

आज बिहान पौने ७ बजे पनौती–५ सुन्दर बस्तीमा काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ज०२९८ को इलेक्ट्रिक गाडी दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

काभ्रे भञ्ज्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

कोरला नाका निरीक्षण गर्न पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

स्वास्थ्यकर्मी आफै बिरामी भएपछि प्रसूति सेवा ठप्प

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

दसैं पूजाको किनमेल [फोटोफिचर]

नवरात्रि अन्तर्गत नौ दिनमा विभिन्न नौ देवीको पूजा गरिन्छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

'गाजाको अस्पतालमा इजरायली आक्रमण मानवताका लागि लज्जास्पद'

इजरायली सेनाले गाजाको अल-अहली अरब अस्पतालमा आक्रमण गर्दा चिकित्सक र घाइतेसहित करिब ५०० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

दश दिन बित्दा पनि पहिचान भएन पाँच नेपालीको शव

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएईको खेल

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०

पुदिनाका फाइदै फाइदा- छालामा चमकदेखि तौल घटाउनेसम्म

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १, २०८०