मंगलबार, असोज ७, २०८२

सिटी एक्सप्रेस अफरको विजेता घोषणा

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरको विजेता घोषणा गरेको छ।अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन्। उनले एक लाख जितेका छन्।

Kumaribank

यस अफरमा तीन हजार १०० जनाले ५०० रुपैयाँको वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार जितेका छन्।

कम्पनीले चाडपर्वलाई लक्षित गरेर उपहार योजना घोषणा गरेको थियो। जसअन्तर्गत लक्की ‘ड्र’मार्फत हरेक महिना एकजनालाई जनही एक एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरको थियो।

यो अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागु हुने सिटीले बताएको छ।

 

Metro Mart

प्रकाशित: Nov 07, 2023| 13:22 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्